सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- नेपाली बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ – भने चाँदीको बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ । ...
Comment
Liked by: