होलीमा अस्ट्रेलियामा गुञ्जिँदै अर्जुन सापकोटा, नयाँ वर्षमा युरोप टुर गर्ने
setopati.com
. २ घण्टा अघि
पछिल्ला महिना 'झलिको' गीतको चर्चासँगै गायक अर्जुन सापकोटा स्वदेशका मेला महोत्सवमा निकै व्यस्त बने। पूर्व उदयपुरदेखि पश्चिम धनगढीसम्म पुगेर 'झलिको' सहितका गीतमा स्रोता तथा दर्शक झुमाए। स्वदेशपछि अब...
Comment
Liked by: