बेलिब्रिज चार वर्षदेखि अलपत्र

ekantipur.com . ३ बर्ष अघि
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकस्थित तिला नदीमाथिको पान्तडी बेलिब्रिज चार वर्षदेखि अलपत्र छ । पुल निर्माणका लागि चार वर्षअघि ठेक्का भए पनि स्टिलपार्टमा समस्या आउँदा पुल निर्माणको काम रोकिएको हो ।
Comment
Liked by
Liked by
0 /600 characters