साउदी अरबको गुफामा भेटिए प्राकृतिक ‘ममी’ बनेका चितुवा, डीएनए परीक्षणले खोल्यो हजारौँ वर्ष पुरानो रहस्य
ratopati.com
. २ घण्टा अघि
रियाद । साउदी अरबको नेसनल सेन्टर फर वाइल्डलाइफका वैज्ञानिकहरू सन् २०२२ र २०२३ मा वन्यजन्तुको खोजी गर्दै गुफाहरूमा जाँदा एउटा अनपेक्षित दृश्य देखेर चकित परे। उत्तरी सहर अरार नजिकैका पाँचवटा गुफामा उ...
Comment
Liked by: