साम्बाको कठिन घडीमा भायानेटको साथ: उपचारका लागि ५ लाखको प्रतिबद्धता
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली फुटबलकी गौरव र 'देशको गहना' सावित्रा भण्डारी 'साम्बा' यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन् । मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा यतिबेला घुँडा...
Comment
Liked by: