तौल घटाउने नाममा खतरनाक ट्रेन्ड : प्लास्टिकको ‘माउथ कन्डम’ बेरेर खाना चपाउनेको लर्को
ratopati.com
. २ घण्टा अघि
बेइजिङ । सामाजिक सञ्जालमा भाइरल हुने चक्करमा युवापुस्ताले आफ्नो स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन्। पछिल्लो समय चिनियाँ सामाजिक सञ्जालमा एउटा यस्तो अनौठो र डरलाग्दो ‘वेट लस ह्याक’ भाइरल भइरहे...
Comment
Liked by: