मणिका धाममा पहिलो पटक नियमित विद्युत् सेवा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलो पटक नियमित विद्युत् सेवा पुगेको छ। यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए। नेपाल विद्युत् प्राधिकरण म...
Comment
Liked by: