रास्वपाको दाबी- कोशी प्रदेशका २८ सिटमध्ये कम्तीमा १९ सिट जित्छौँ
farakdhar.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेश स्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख...
Comment
Liked by: