गोतामकोट गाउँ
baahrakhari.com
. २ घण्टा अघि
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ४ स्थित गोतामकोट गाउँ । चिटिक्क परेका परम्परागत घरहरूले गाउँको आकर्षण थपेको छ । तस्बिर : बलबहादुर ओली/रासस #गोतामकोट #रूकुम पश्चिम
Comment
Liked by: