होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
ratopati.com
. १४ घण्टा अघि
धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँ टोलमा गुञ्जिने होलीको सुमधुर धुन यतिबेला सुनिन छाडेको छ । श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घर आँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलाय...
Comment
Liked by: