जीवन बीमाको व्यापार ११३ अर्ब : बीमाशुल्कमा नेपाल र सक्रिय बीमालेखमा रिलायबल अगाडि
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब १३ अर्ब ७१ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ ठूला जीवन बीमा कम्पनी र ३ लघु जीवन कम्पन...
Comment
Liked by: