बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो
khabarhub.com
. १ घण्टा अघि
नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ । शतप्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको ...
Comment
Liked by: