दोहोरो अङ्कले बढ्यो नेप्से, ४ अर्ब ४५ करोडको कारोबार
lokaantar.com
. २ घण्टा अघि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँ...
Comment
Liked by: