५७ लाख बढी खर्चेर टुकुचामाथि बक्स कल्भर्ट बनाइँदै, पुतलीसडक–बागबजार सडक बन्द (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
काठमाडौं महानगरपालिकाले पुतलीसडक–बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डअन्तर्गत टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण कार्य अघि बढाएको छ। सवारी आवागमन अस्थायी रूपमा बन्द गरेर निर्माण भइरहेको छ। महा...
Comment
Liked by: