कांग्रेस महामन्त्री पौडेललाई नीर शाहले दिए जितको शुभकामना
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन् । बुढानीलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदै...
Comment
Liked by: