नेपाली फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरे...
Comment
Liked by: