ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
हेटौँडा। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा १९‚ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार हेट...
Comment
Liked by: