नेपाल स्टक एक्सचेञ्ज १०.३० अंकले उकालो, कारोबार ४ अर्ब ४५ करोड नाघ्यो
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- आज शेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंकले उकालो लाग्दै २,६४८.९० विन्दुमा पुगेको छ । आज ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार...
Comment
Liked by: