गुण्डुको जंगलमा बैंकका कर्मचारी मृत भेटिए
farakdhar.com
. १ घण्टा अघि
भक्तपुरको गुण्डु स्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन् । सुर्यबिनायक नगरपालिका–७ गुण्डु स्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जना...
Comment
Liked by: