प्राध्यापकद्वय डेभिड होल्म्बर्ग र क्याथरिन एस. मार्चलाई तामाङ समुदायद्वारा विशेष सम्मान
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। तामाङ समाज, संस्कृति र इतिहासलाई विश्वस्तरमा पहिचान दिलाउन अतुलनीय योगदान पुर्याएका अमेरिकी मानवशास्त्रीद्वय प्रा. डेभिड होल्म्बर्ग र प्रा. क्याथरिन एस. मार्चलाई काठमाडौँमा विशेष सम्मान...
Comment
Liked by: