निर्वाचन सुरक्षाबारे आवश्यक प्रबन्ध मिलाउन सरकारलाई आयोगको सात बुँदे निर्देशन
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ । आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले गृह मन्त्रालयलाई सात बुँदे सुझावसहित पत...
Comment
Liked by: