विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Comment
Liked by: