कांग्रेस उम्मेदवारको घर पुगेको प्रसङ्गलाई तोडमोड गरी भ्रामक प्रचार भएपछि रास्वपा उम्मेदवार टासी ल्हाजोमको आपत्ति
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले आफूलाई ‘कांग्रेस उम्मेदवार’ भनेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओको खण्डन गरेकी छिन् । केही सञ्चार...
Comment
Liked by: