काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै बढ्यो
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ। हिजो (बुधबार) उक्त समय ...
सम्बन्धित विषयहरू
Comment
Liked by: