तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर
nepalnews.com
. २ घण्टा अघि
कञ्चनपुर। जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ। वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०...
Comment
Liked by: