आज एकैदिन तीन स्थानमा कांग्रेसको चुनावी सभा, शीर्ष नेता हेलिकप्टरमा जाने
lokaantar.com
. १ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले आज एकैदिन देशका तीन फरकफरक स्थानमा चुनावी सभा गर्न लागेको छ । कांग्रेसले आज सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन ...
Comment
Liked by: