गहुँको बीउलगायत भिजेको खाद्यान्न सुकाइँदै
ajakoartha.com
. ४ बर्ष अघि
काठमाडौं - कैलालीको टीकापुरमा यही कात्तिक २ गते आएको बाढीले भिजेर नष्ट भएको गहुँको बीउलगायत खाद्यान्न सुकाउँदै महिला । घरमा पसेको बाढीले स्थानीयवासीको सबै अन्न नष्ट गरेको छ । तस्बिर : रासस
Comment

Liked by: