चुनाव आउन १ साता बाँकी छँदा किन सिंगापुर उडे शेरबहादुर देउवा ?
arthasansar.com
. १ घण्टा अघि
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ।...
Comment
Liked by: