टिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा
nepalpress.com
. २ घण्टा अघि
पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले आज सामाजिक सञ्जालबाट पार्टी छाडेका घोषणा गरेका हुन् । राईले फेस...
Comment
Liked by: