पाल्पाका स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा
gorkhapatraonline.com
. १ घण्टा अघि
रामपुर (पाल्पा), फागुन १४ गते । ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै दिवसक...
Comment
Liked by: