महाराजगञ्ज भाटभटेनी ६ महिनापछि पुन: सञ्चालन, कर्मचारी र ग्राहक भन्छन्- घर फर्किए जस्तै लाग्यो
onlinekhabar.com
. १ घण्टा अघि
१४ फागुन, काठमाडौं । जेनजी आन्दोलन क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट करिब ६ महिना पुनर्निर्माणपछि आज बिहीबारदेखि पुन: सञ्चालनमा आएको ...
Comment
Liked by: