विद्युतीय र पेट्रोलियम सवारीलाई उस्तै व्यवहार गर्न नहुने अदालतको ठहर
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सर्वोच्च अदालतले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणका लागि विद्युतीय सवारी साधनलाई विशेष प्रोत्साहन गर्न र सहुलियत प्रदान गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । अदालत...
Comment
Liked by: