०४६ सालपछिका सबै काण्डको छानबिन गर्छौं, मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन- गगन थापा
lokaantar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले २०४६ सालपछि भएका भनिएका सुनिएका सबै काण्डहरूको छानबिन गर्ने बताएका छन् । त्यसमा आफ्नै परिवारका कोही सदस्य रहेछन्...
Comment
Liked by: