शेफर्ड र होल्डरको उत्कृष्ट साझेदारी, दक्षिण अफ्रिकाले पायो १७७ रनको लक्ष्य
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको सुपर-८ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । भारतको नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले पूरा ओभर खेलेर ८...
Comment
Liked by: