चुनावकाे तयारी अन्तिम चरणमा, १६५ वटै क्षेत्रमा पुर्याइयो निर्वाचन सामग्री
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली...
Comment
Liked by: