बढ्दै देशको ऋण भार – २७ खर्ब ३५ अर्ब पुग्यो, किन बढेको बढ्यै छ सार्वजनिक ऋण ?
arthasansar.com
. १ घण्टा अघि
चालू आर्थिक वर्ष ०८२/८३ को साउनदेखि माघसम्मको अवधिमा ६५ अर्ब ५३ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण नेपाल भित्रिएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा करिब ६ प्रतिशतले बढी हो। ...
Comment
Liked by: