सिरहा-२ : सधैँका चुनावमा व्यवस्थित विद्यालय र अस्पताल माग्ने एक दलित बस्ती
onlinekhabar.com
. १ घण्टा अघि
१४ फागुन, सिरहा । हरेक पटक जब चुनाव आउँछ । नेताहरू बस्ती पस्न थाल्छन्, हात जोड्छन्, मीठा भाषण गर्छन्, विकासका सपना बाँड्छन् र भोट माग्छन् । चुनाव जितेपछि नेता पनि हराउँछन् । नेता नै हराएपछि विकास ...
Comment
Liked by: