चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी खटिए
Ujyaaloonline.com
. १ घण्टा अघि
काठमाण्डौ – नेपाल प्रहरीले चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको छ । सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा...
Comment
Liked by: