चुनावी रिपोर्टिङका क्रममा रातोपाटीकर्मीमाथि आक्रमण, मोबाइल र चस्मा खोसियो
ratopati.com
. १ घण्टा अघि
झापा । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमा...
Comment
Liked by: