बालेनले हराउने चर्चा ‘दिउँसै देखेको सपना’ हो, २५ हजार बढी मतान्तरले जित्छु: ओली
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू पराजित हुने भन्ने चर्चा विरोधीहरुको सपना र कल्पना भएकाे बताएका छन्। बिहीबार झापा क्षेत्र नम्बर-५ मा आयोजित मतदाता...
Comment
Liked by: