जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई युनेस्कोको अवार्ड
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : युनेस्कोले घोषणा गरेको सन् २०२५ को एशिया-प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण अवार्डअन्तर्गत जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ। सन् २०२६ फेब्रुअरीमा ...
Comment
Liked by: