२३ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । २३ जना सहसचिवको सरुवा गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जना सहसचिवको सरुवा गरेको हो। ५ जनालाई कामकाजमा खटाईको छ भने अन्यको सरुवा गरिएको हो।
Comment
Liked by: