रविको चुनौतीमा ओलीको व्यंग्य- चुनाव चार दिन अघि होइन, भोलि नै गराैं
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई व्यंग्यात्मक जवाफ फर्काएका छन्। चुनाव सार्ने भए चार दिन अघि सारौं भन्दै...
Comment
Liked by: