टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य
nepallive.com
. २ घण्टा अघि
काठमाडौं–आईसीसी टी–२० विश्वकप इतिहासमा भारतले दोस्रो ठूलो स्कोर बनाएको छ । सुपर एट अन्तर्गत दोस्रो खेलमा भारतले जिम्बाब्वेविरुद्ध २५६ रनको स्कोर बनाएको छ । टी–२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउन...
Comment
Liked by: