भारतले जिम्बाबेलाई दियो विशाल २५७ रनको लक्ष्य
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । भारतले जिम्बाबेलाई विशाल २५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा भारतले जिम्बाबेलाई २५७ रनको लक्ष्य दिएको हो ।
Comment
Liked by: