साहित्य लेखनमा नारीको नयाँ भूगोल : चेतनाको एउटा जीवित दस्ताबेज
himalpress.com
. १ घण्टा अघि
नारी अस्मिताको प्रश्न आज अधिकार, प्रतिनिधित्व वा समानतामा मात्र सीमित रहेन। यो अनुभव, चेतना र आत्मनिर्णयको एउटा निरन्तर र जटिल प्रक्रिया हो। समकालीन साहित्यमा नारी न त कुनै निश्चित ढाँचामा अटाउँछिन...
Comment
Liked by: