मगर दिवसको अवसरमा विभिन्न पालिकामा सार्वजनिक बिदा
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : प्युठानमा रहेका नौवटै पालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिएका छन्। स्थानीय बिदाबाट कट्टी हुने गरि बिदा दिइएको हो। शुक्रबार ४४ औं मगर दिवसको अवसर पारेर बिदा दिएको पालिकाहरुले जनाएका छन...
Comment
Liked by: