जीवनसाथी बने रश्मिका-विजय, साझा गरे तस्बिर
setopati.com
. १ घण्टा अघि
साउथ सिनेमा स्टार जोडी रश्मिका मन्दना र विजय देवरकोन्डाले बिहे गरेका छन्। बिहीबार भारतको उदयपुरमा पारिवारिक र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेपछि उनीहरूले आफ्नो वैवाहिक तस्बिरहरू सार्वजनिक गर...
Comment
Liked by: