अमेरिकाबाट एकैपटक १०० भन्दा बढी नेपाली डिपोर्ट हुँदै, दूतावासले गर्यो नागरिकता प्रमाणीकरण
barnanmedia.com
. १ घण्टा अघि
अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका एक सयभन्दा बढी नेपालीलाई एकैपटक देश निकाला (डिपोर्ट) गरी नेपाल पठाउने तयारी गरेको छ। वासिङ्टन डिसीस्थित नेपाली दूतावासले ती व्यक्तिहरूको नागरिकता र पहिचान ...
Comment
Liked by: