नुवाकोटबाट काठमाडौँ जाँदै गरेको जिप दुर्घटनामा आठ घाइते, चारको अवस्था गम्भीर
himalpress.com
. १ घण्टा अघि
नुवाकोट- नुवाकोटबाट काठमाडौँ जाँदै गरेको जिप बिहीबार साँझ शिवपुरी गाउँपालिका-५ कुखुरेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ...
Comment
Liked by: